Saturday, May 2

४८ उपसचिवको सरुवा

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने  निर्णय गरेको हो ।

यसरी सरुवा हुनेमा अधिकांशलाई स्थानीय तहमा सरुवा गरिएको छ । जसमध्ये मन्त्रालयका अतिरिक्त समुहमा रहेका २३ जना उपसचिवहरु सरुवामा परेका छन् ।
हेर्नुहोस् विवरण-

Advertisement

1

23