नेपालअखबार,काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा भएको छ।
परियारको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा सरोज गुरागाईं आएका छन्।
गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन्।
गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए।सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा गरेको छ ।
यस्तै, प्रथम श्रेणी अन्य कर्मचारीहरूको पनि सरूवा भएको छ।
हेर्नुस् सूची: