नेपालअखबार,काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन् । Advertisement Share this:Post