Monday, June 1

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३४ उपसचिवको सरुवा

नेपालअखबार,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।  शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।

सूची-

Advertisement