Monday, August 10

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् ।

Advertisement

सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।

Advertisement
Advertisement

Advertisement