Friday, October 16

आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।

Advertisement
Advertisement

Advertisement