Monday, April 20

कोरोनाबाट भारतका शिक्षामन्त्री रानीको निधन

नेपाल अखबार, एजेन्सि। भारतको उत्तरप्रदेश राज्यकी प्रविधि तथा शिक्षामन्त्रीको मृत्यु भएको छ । ६२ वर्षीया कमला रानी वरुणको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो ।
उनलाई १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भर्ना गरिएको लखनउस्थित एसबिपिजिआईमै उनको मृत्यु भएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *