समाचार

खेलकुदप्रदेश ४समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ । जिल्ला भित्रका अन्तरपालिका माध्यामिक...

अर्थप्रदेश ४समाचार

भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न

गाेरखा । सदरमुकाममा भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा तिन दिने...

प्रविधिसमाचारसमाजहाइलाइट-समाचार

कुलमान कमालः ६ महिनामा १.५० प्रतिशतले घट्याे विद्युत् चुहावट

चालू आर्थिक वर्ष (आव) २०७६/७७को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ। गत आव २०७५/७६मा ११.२८...

राजनीतिसमाचारसमाजहाइलाइट-समाचार

महराको फैसला आजै हुने

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा जिल्ला अदालत काठमाडौंमा आइतबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला...

अर्थसमाचारहाइलाइट-समाचार

सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ। यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन्। विभागले केही...

अर्थप्रविधिविदेशसमाचारसमाजहाइलाइट-समाचार

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर...

प्रदेश ३समाचारहाइलाइट-समाचार

महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज...

धर्म/संस्कृतिप्रदेश २समाचारहाइलाइट-समाचार

सप्तरीमा विश्व इस्लामिक सम्मेलन सुरु, लाखौको सहभागिता (फाेटाे फिचरसहित)

गोरखा । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा विश्व इस्लामिक सम्मेलन (इज्तेमा) सुरु भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलन तिन दिनसम्म...

मनोरञ्जनसमाचारसमाज

१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'

काठमाण्डौं । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति नाटक सेतो कपाल काठमान्डौको रातोपुल स्थित शैली थिएटरमा १० बर्ष पछी...

विदेशसमाचारस्वास्थ्य

काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १६ सय नाघ्याे

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ ।  अहिलेसम्म चीनमा एक हजार ६ सय...

1 1,071 1,072 1,073 1,092
Page 1072 of 1092