प्रदेश ४

प्रदेश ४राजनीतिसमाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै

नेपालअखबार, कास्की । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन...

प्रदेश ४राजनीतिसमाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन्...

प्रदेश ४राजनीतिसमाचार

गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्ने रेशमबहादुर जुग्जाली

नेपालअखबार, पोखरा । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार...

खेलकुदपर्यटनप्रदेश ४समाचारसमाज

 पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ मेयर आचार्य

नेपाल अखबार  पोखरा ।   पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन्...

कृषिप्रदेश ४समाचार

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले...

प्रदेश ४राजनीतिसमाचार

गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका...

प्रदेश ४राजनीतिसमाचार

गण्डकीका सांसदले लिए शपथ

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्। ज्येष्ठ सदस्य...

प्रदेश ४राजनीतिसमाचार

गण्डकीको प्रदेश सभा अधिवेशन १८ पुसमा

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको...

प्रदेश ४राजनीतिसमाचार

गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका...

खेलकुदप्रदेश ४समाचार

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ ।...

1 2 3 40
Page 2 of 40