विदेश

प्रशासनविदेशसमाचारसमाजहाइलाइट-समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण...

अपराधविदेशसमाचारसमाज

चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्...

प्रविधिप्रशासनविदेशसमाचार

भारतमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण

नेपालअखबार,नयाँ दिल्ली । हाइपरसोनिक मिसाइलको परीक्षणमा भारतले ठुलो सफलता हात पारेको छ । देशमा रक्षा क्षेत्रको अनुसन्धानका लागि प्रसिद्ध डीआरडीओले लामो...

विदेशसमाचारसमाज

मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु

नेपालअखबार,काठमाडौं। भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। मणिपुर र आसामको सिमानाको जिरी नदीनजिक दुई बालबालिका र एक महिलाको शव भेटिएपछि मणिपुरमा...

विदेशसमाचारसमाज

झाँसीमा अस्पतालको एनआइसीयुमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल...

राजनीतिविदेशसमाचार

झारखण्डमा पहिलो चरणसहित उपचुनावका लागि मतदान सुरु

नेपालअखबार,राँची । झारखण्डमा बुधबार विधानसभा चुनाव अन्तरगत पहिलो चरणको मतदान सुरु भएको छ । यस चरणमा राज्यको ८१ विधानसभा सीटहरू...

राजनीतिविदेशविश्वसमाचार

शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशले गर्‍यो इन्टरपोलमा पत्राचार

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो। पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको...

दुर्घटनाविदेशसमाचार

चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५...

राजनीतिविदेशसमाचारसमाज

बाढीग्रस्त क्षेत्रमा ढिला पुगेका स्पेनका राजालाई नागरिकले गरे दुर्व्यवहार

नेपालअखबार,काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् ।...

विदेशसमाचारसमाज

तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,नयाँ दिल्ली । भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउने प्रक्रिया सुरु भएको छ । भारतीय मौसम विज्ञान विभाग...

1 2 3 37
Page 2 of 37