Monday, July 13

स्वास्थ्य

चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्‍याे
विश्व, समाचार, स्वास्थ्य

चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्‍याे

नेपालअखबार, एजेन्सि। चीनमा कोरोना भाइरस संक्रमणसम्बन्धी एउटा अनौठो घटना भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार संक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएका हुन्। विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ। लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो पनि आएको थियो। छातीको सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण देखियाे। त्यसपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यतिबेला उनको अवस्था गम्भीर भएको थिएन भने आँखामा पनि कुनै समस्या देखिएको थिएन। फेब्रुअरी १८ र २० मा गरिएका पुनः परीक्षणमा रिपोर्ट कोरोना नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे थियो। तर त्यसकाे ८ दिनपछि उनको दाहिने आँखा दुख्न थाल्यो। फेब्रुअरी २८ तारिखपछि द...
चितवनमा थप एक सङ्क्रमितको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

नेपाल अखबार, चितवान। जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । रासस...
पोखरामा २१ कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा ६२ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा २१ कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा ६२ संक्रमित थपिए

नेपालअखबार, पाेखरा । पोखरामा आइतबार बिहान थप २१ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखराका २१ सहित गण्डकी प्रदेशमा बागलुङका ३६ र लमजुङ्गका ५ जना गरी थप ६२ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष , ४ का २९ वर्षीय पुरुष, ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, ८ का ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिका, १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, १६ की ३३ वर्षीया महिला, १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, २० की ८९ वर्षीया महिला, २२ की २७ वर्षीया महिला, ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् । त्यसै गरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका नेपाल आर्मीमा कार्यरत २१ देखि ५१ वर्ष उमेर स...
एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, कुन जिल्लामा कति थपिए?
समाचार, स्वास्थ्य

एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, कुन जिल्लामा कति थपिए?

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकैदिन थपिएका संक्रमितमध्ये अहिलेसम्मकै उच्च संख्या हो।बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मोरङमा ३९४, चितवन १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । हाल मनाङ र मुस्ताङबाहेक देशभरका अरु सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ भने होम आइसोलेसनमा १७ हजार १६४ र संस्थागत आइसोलेसनमा १३हजार ६५४ जना रहेका छन् । यस्तै नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
सिलगढीको नाचन्थली क्षेत्र सिल
प्रशासन, समाचार, स्वास्थ्य

सिलगढीको नाचन्थली क्षेत्र सिल

नेपालअखबार, डाेटी। डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो । त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । ...

उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहे...

कोरोनाबाट थप १४ को मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप १४ को मृत्यु

नेपालअखबार, पाेखरा । नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमि...
नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ। उनका अनुसार आज देशभरमा संस्थागत आइसोलेनमा १३ हजार ६४५ जना रहेका छन्। आज १९ हजार ३२० पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।...