Monday, July 13

स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए  ३८ जनामा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३८ जनामा कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आइतबार दिउसो ३८ जना कोरोना संक्रमित थपिएका छन् । नवलपुर जिल्लाको मध्यविन्दु अस्पतालका कार्यरत पाँच जना २६, २९, ३५, र ५८ वर्षीय पुरुष कर्मचारी र ३१ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुरको देवचुली नगरपालिका वडा नं १७ का ५६ वर्षीय पुरुष, नवलपुर विनय त्रिवेणी नगरपालिका वडा नं १ का ४३ वर्षीय पुरुष, वडा नं ४ का ३६ र ४४ वर्षीय पुरुष, वडा नं २ का ४३ वर्षीय पुरुष छन् । कावासोती नगरपालिका वडा नं ८ का ६२ वर्षीय पुरुष, वडा नं १६ का ४१ वर्षीय पुरुष, वडा नं १४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । गैडाकोट नगरपालिका वडा नं २ का २०, २१ र ३० वर्षीया महिला, वडा नं ८ का ३४ वर्षीय पुरुष वडा न ५ का २५ र ३५ वर्षीय पुरुष, र ४३ वर्षीया महिला, वडा नं ७ का २२ वर्षीया महिला, वडा नं ४ का १८,२०, ४१ वर्षीया महिला, वडा नं ११ का २९ वर्षीय पुरुष ...
कांग्रेस नेता गगन थापा र अर्जुन नरसिहंलाई कोरोना संक्रमण
समाचार, समाज, स्वास्थ्य

कांग्रेस नेता गगन थापा र अर्जुन नरसिहंलाई कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा थापा, केसी, शम्भुलाल श्रेष्ठसहितका नेतामा संक्रमण पुष्टि भएको जनाइएको छ । शुक्रवार नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २ सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।...
८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
पत्रपत्रिका, समाचार, स्वास्थ्य

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

नेपाल अखबार, काठमाडौँ । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ । यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथ...

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु
समाचार, समाज, स्वास्थ्य

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

नेपाल अखबार, बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो । साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको ...
कोरोनाका स्पष्ट लक्षण : रुघाखोकीभन्दा गन्ध र स्वाद थाहा नपाउनु
समाचार, स्वास्थ्य

कोरोनाका स्पष्ट लक्षण : रुघाखोकीभन्दा गन्ध र स्वाद थाहा नपाउनु

नेपाल अखबार, एजेन्सी । कोभिड–१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ । युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक्षण देखिएको थिएन जसले पनि गन्ध थाहा नपाउनु कोभिडको अझ स्पष्ट संकेतक हुन सक्ने देखाएको छ । School गत अप्रिलदेखि नै सुँघ्ने अनि स्वाद थाहा पाउने क्षमता गुम्नु कोरोना भाइरसको लक्षण हुन सक्नेबारे विज्ञरुले खोजी गरिरहेका थिए । र सो तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि म मे महिनाको मध्यतिर यसलाई पनि कोभिडको आधिकारिक लक्षणमा समावेश गर्ने घोषणा भएको हो । अहिलेका अधिकांश स्वास्थ्य निर्देशिकाहरुमा गन्ध र स्वादमा फरक पर्नु या सो क्षमता हराएको अनुभव गर्नेहरु...
गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा ४३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । निदैशनालयका अनुसार आइतबार विहान कोरोना संक्रमित हुनेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका २४, २६, ४७ वर्षीया महिला, २८ र ४७ वर्षीय पुरुष छन् । त्यस्तै लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका का ४२ वर्षीय पुरुष, २२ र ४५ वर्षीया महिला, लमजुङको राइनास नगरपालिका वडा नं ९ का ३३ वर्षीय पुरुष, दोर्दी वडा नं १ का ४२ वर्षीया महिला छन् । त्यस्तै नवलपुर जिल्ला देवचुली नगलपालिका वडा नं २ का ४८ वर्षीय पुरुष, वडा नं ९ का १९ वर्षीय पुरुष, वडा नं ११ का २७ वर्षीय पुरुष, वडा नं १३ का ४५ वर्षीय पुरुष, वडा नं १७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको गैडाक...

काठमाडौँ उपत्यकामा आज थपिए ११ सय ७७ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा आज थपिए ११ सय ७७ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७७ मा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमार्डौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको हो।...
प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’...