Friday, February 20

Uncategorized

जनप्रतिनिधि फेरिरहने कास्की १
Uncategorized

जनप्रतिनिधि फेरिरहने कास्की १

नेपालअखबार, कास्कीमा। कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ। सात तालको वाटिका सहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ। पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन्। यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् । कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक ला...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
Uncategorized, राजनीति, समाचार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण

नेपालअखबार,काठमाडौं। अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन्। जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।...
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
Uncategorized, राजनीति, समाचार

राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्। मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन्। 'लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन–जीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' पौडेलले भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन्। उनले शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।...
Uncategorized

Demo

Bla Bla
शिक्षण पेसा छाडेर दाजुभाइको काँक्रो खेती
Uncategorized

शिक्षण पेसा छाडेर दाजुभाइको काँक्रो खेती

वालिङ (स्याङ्जा) ।  आँधीखोलामा दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रो खेती थालेका छन् । आँधीखोला गाउँपालिका- ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरू गरेका हुन् । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए । कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिक रूपमा कृषिखेतीमा होमिएका हुन् । ‘यसपटक नौ रोपनी जमिन सबैमा काँक्रा मात्रै लगाएका छौं’, उनले भने, ‘काँक्रोको उत्पादन लिन सुरू गरेका छौं ।यहाँ उत्पादन भएको काँक्रा अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजा...
बागमती नदी किनारमा मृत भेटिए एक पुरुष
Uncategorized

बागमती नदी किनारमा मृत भेटिए एक पुरुष

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् ।
बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो
Uncategorized

बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

नेपालअखबार,काठमाडौं ।  बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय अवधिमा नेपाल राष्ट्र बैंक लचक भएको छ । केन्द्रीय बैंकले चौथो त्रैमास रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरु त्रैमास रिपोर्टका लागि ८ दिन समय बढाएको हो । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण एक महिना (साउन)भित्र प्रकाशित गरे हुने व्यवस्था गरेको छ । यसअघि १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।त्यसैगरी अन्य त्रैमासको हकमा १५ दिनभित्र सार्वजनिक गर्नु पर्नेछ । यसभन्दा अघि ७ दिनको अवधि तोकिएको थियो । ‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी...
२०७२ वैशाखको भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
Uncategorized

२०७२ वैशाखको भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

नेपालअखबार,काठमाडौं ।  २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ। त्यो कम्पनले लाखौं सपनाहरू भत्काएको थियो। कतिको छानो खोस्यो। कतिको हाँसो। कसैको आफन्त खोस्यो। अनि कतिलाई घाइते बनायो। भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन।  राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन्। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू। अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए। उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए। भूकम्पले करिब १० लाख निज...
पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै
Uncategorized, प्रशासन, राजनीति, समाचार

पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै

नेपालअखबार,काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ । उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको छ । लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने बताइएको छ । सो पार्टीका अन्य नेता कार्यकर्ता भोलि पोखरा जाने बताइएको छ ।  ...