Sunday, August 9

स्वास्थ्य

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस
प्रशासन, समाचार, स्वास्थ्य

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।...

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ।...

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालअखबार,पाेखरा । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।...

निधनपछि भरतपुरका पूर्वमेयरमा कोरोना पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

निधनपछि भरतपुरका पूर्वमेयरमा कोरोना पुष्टि

नेपाल अखबार, चितवन । तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको छ । दम, उच्चरक्तचापलगायतका रोगबाट ग्रस्त पियाको मृत्युपछि गरिएको पिसिआर परीक्षणको नतिजा पोजिटिभ आएको छ । १९९६ सालमा तनहूँको बन्दीपुरमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा छन् । भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गरेकी छन् । ‘भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर निवासी तत्कालीन भरतपुर नगरपालिकाका मेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले ...
पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वुधवार मध्यान्ह थप ८ नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ३ का ३२ वर्षीय पुरुष, ६ का ३५ वर्षीय पुरुष, ८ का १८ र २५ वर्षीय महिला, ९ का ३७ वर्षीय पुरुष, १२ का २४ वर्षीया महिला, १७ की २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ३ सय ७५ पुगेको छ ।...
गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो । म्याग्दीमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको बेनी नगरपालिकामा नेपाली सेनामा कार्यरत रहेका छन् । त्यस्तै तनहुँमा पनि २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर १२ का ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कृषि सामाग्री कम्पनी लिमिटेडमा कार्यरत रहेका छन् । त्यस्तै सोही नगरपालिकाका ५१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । तर उनी विद्यालयका शिक्षक रहेको बताइएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय १३ पुगेको छ ।...
कतारले कोरोनाको खोप निःशुल्क उपलव्ध गराउने
विदेश, समाचार, स्वास्थ्य

कतारले कोरोनाको खोप निःशुल्क उपलव्ध गराउने

नेपाल अखबार,एजेन्सि। विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको खोप सरकारले कतारका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारी हमाद अस्पताल संक्रमक रोग प्रमुख डा अव्दुल्लातिफ खलले एक अन्तरवार्ताका उक्त कुरा बताएका हुन । कतारको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय रूपमा खोप विकास गरिरहेको फाइजर र बायोनटेक कम्पनीसँग अग्रिम सम्झौता गरी सकेकोर सन् २०२१ को केही महिना भित्रै खोप उपलब्ध हुने खलले बताएका छन् । खोपको विश्वभरबाट उच्च माग भएको हुँदा कतारमा सुरुमा बिरामीहरूलाई प्राथमिकता दिने र क्रमशः व्यक्ति, परिवार तथा समुदायमा उपलब्ध गराईने भएको छ । कतारमा हालसम्म १ लाख २६ हजार भन्दा बढी कोरोनाका सङ्क्रमित फेला परेका छन् जस मध्य १ लाख २३ हजार भन्दा बढीले स्वास्थ्य लाभगरी सकेका छन् । कोरोनाका कारण २१६ जनाको मृत्यु भई सेकको छ जसमा १८ जना नेपाली नागरिक रहेका छन् ।...