नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो
आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।
भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । रासस

kontol
Pretty nice post. I just stumbled upon your weblog and wanted to say that I’ve truly enjoyed
surfing around your blog posts. In any case I’ll be subscribing to your feed and I hope you write again very soon!
Không thể nào không kể đến https://ko66.com.co/ khi nói về các trang cá cược tốt nhất hiện nay. Chất lượng dịch vụ thật sự đáng ngưỡng mộ.
Tôi khuyên mọi người nên thử chơi tại good88. Đảm bảo bạn sẽ có nhiều trải nghiệm thú vị và bổ ích.
Tôi đã tìm thấy rất nhiều trò chơi yêu thích trên 58win. Nếu bạn cũng yêu thích game, hãy đến với 58win để trải nghiệm nhé!
Với giao diện thân thiện, tôi thấy V9Bet dễ dàng sử dụng, ngay cả với người mới bắt đầu như tôi.
Thanks for sharing your thoughts. I really appreciate your efforts and I am
waiting for your further write ups thank you once again.
Chất lượng dịch vụ và trải nghiệm tại Hitclub thật tuyệt vời. Tôi rất hài lòng với những gì mà cộng đồng này mang lại. Bạn nên truy cập Hitclub để tìm hiểu thêm.