Wednesday, July 22

सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन निर्देशन: मन्त्री खान

नेपालअखबार, काठमाडौँ ।   नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।  सार्वजनिक कार्यक्रममा प्राइभेट   खानेपानीको बोतल हटाउनु पर्ने  मन्त्री खानले निर्देशन  दिनु भएको छ ।नेपाल संघकाे आयाेजनामा राखिएको कार्यक्रममा  प्रमुख अतिथि  खानेपानी मन्त्री अब्दुल खानंले सम्पूर्ण नगरपालिकाहरुले  खानेपानी सम्बन्धि यूनिट नगरपालिकामा राखनुपर्ने बताउनुभयो।प्रमुखहरु प्रमुख अतिथिको रुपमा जाने कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने बताउनु भयो।

Advertisement

Advertisement
Advertisement

आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री खानले  जिम्मेवारी ईमान्दारी पुर्वक बहन  गर्न निर्देशन दिनु  भयो ।मन्त्री खानले  गुणस्तर मापनकाे प्रयाेगगरिने बताउनु भयो।याेजनाहरु डुपलिकेशन न हुनेगरी तिनै तहकाे सरकारकाे समान्वयमा याेजना बनाउने मन्त्री खानले बताउनु भयो ।

Advertisement

कार्यक्रम कालीनिधी देव सापकाेटाकाे अध्यक्षतामा सम्पन्न भयो।