Friday, November 20

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,  काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ।

Advertisement

शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

Advertisement