Monday, May 25

अब वडामा नै सहुलियत पसल सञ्चालन गरिने

नेपालअखबार,काठमाडौँ । सरकारले उपभोग्य बजारलाई व्यवस्थित र गरिब समुदायलाई ध्यानमा राखेर वडा वडामा नै सहुलियत पसल सञ्चालन गर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत आवश्यक पालिका र ग्रामीण क्षेत्रमा वडास्तरमा नै सहुलियत पसल सञ्चालन गरिने सरकारले जनाएको हो ।

Advertisement