Tuesday, July 28

अध्यक्ष नेपाल आज स्वदेश फिर्ता हुँदै

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल बुधबार (आज) स्वदेश फिर्ता हुनुहुने भएको छ।

Advertisement

अध्यक्ष नेपाल यहि जेठ १२ गते न्युजिल्याण्डको अकल्याण्ड सहरमा आयोजित ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको थियो। बुधबार दिउँसो १२ बजे नेपाल आइपुग्ने पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव डा.गंगालाल तुलाधरले जानकारी दिनु भएको छ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा न्युजिल्याण्डमा आयोजना गरिएको सभालाई सम्बोधन गर्नु भएको थियो।

Advertisement

344807392_1301921530398188_7878834927363526059_n1686099909.jpg