Saturday, May 9

आज सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।यस्तै चाँदीको मूल्य भने बढेको छ ।

महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।

Advertisement