Monday, May 25

५ रुपैयामा खाना दिने 4GR फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश

नेपालअखबार,काठमाडौं । “घरको खाना सबैको चाहना” पूरा गर्ने उदेश्यका साथ विरञ्जका युवाहरुले स्वयमसेवकका रुपमा निस्वार्थ सेवालाई आत्म साथ गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै सक्रिय हुदै आएको युवा अभियानता शाह नजाव अहमद अन्सारीले जान्कारी दिएका छन् ।
May be an image of 6 people, people smiling and hospital
विकेन्द्रित भएका युवाहलई एकृकित गर्न सके कति प्रय समाजमा रहेको सामाजिक समस्य सहज रुपमा हल गर्ने युवा अभियानता शाह नजाव बताएका छन्।
आधिकारिक रूपमा २०७६ असोज ७ गते  4GR (For Good Reason)संस्था स्थापना भएको थियो । यस संस्थाले स्थापना काल देखि नै विभिद सामाजिक कार्य गर्दै आएको थियो । सामाजिक सेवाका रुपमा ५ रुपैयामा खाना दिने अभियान सुरु गरेको तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गर्दै गरेको अवसरमा अभियानता शाह नवाजले सबै स्वयम सेवा तथा सहगोगिहरुलाई धन्यवाद सहित अभियानमा सधै जुटन आग्रह गरेका छन् । May be an image of 3 people and text

यस संस्थाले साताको प्रत्येक आइतबार र सोमबार बेलुका ५:३० बजेघन्टाघर अगाडि ५ रुपैयामा खानाको प्याकेज वितरण गर्दै आएका अभियानता शाह नवाजले बताए । खानाको प्याकेजमा भात, राज्मा, बिस्कुट, फ्रुटी, पानी रहने गर्दछ । युवाहरुको निस्वार्थ यो अभियानले गरिब तथा असाहे व्यत्तिहरुलाई धेरै राहत पुगेको छ ।

May be an image of 7 people, chess and hospital
अभियानता शाह नवाजले भने हाम्रो सानो प्रयासले कतिको भोको पेट भरिएको छ, यदि तपाईहरुको साथ र सयोग पयौ भने सात भरि नै यो अभियान सञ्चालन गर्न सकिन्छ । यसकारण सहयोगी हातहरुले हाम्रो यो अभियानलाई साथ दिन हार्दिक अनुरोध गर्दछु । संस्थाकी अध्यक्ष  नुतन सरावगीले सामाजिक अभियानमा सबै नागरिकलाई आहवान गर्नू भएको छ ।

Advertisement

May be an image of 5 people and text that says '4GR Joining Joiningands 4GR'

May be an image of ‎3 people, hospital and ‎text that says '‎سلم FRO‎'‎‎May be an image of 8 people, hospital and text