Thursday, July 9

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो

नेपालअखबार, काठमाडौँ ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

Advertisement

पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो।

Advertisement
Advertisement

सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्।

Advertisement

त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्।

निर्मला खड्का,  ६० वर्षीय  लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया  प्रिया रहेको दूतावासले जनाएको छ।
अन्य हराउनेहरूको सूची

 

GyFZoqxWAAAR-oi-1754965278.jpg