Friday, May 8

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बिहान ११ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

Advertisement