Monday, September 14

महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अध्यक्ष पदमा मीनाकुमारी खरेल नियुक्त भएकी छन्।

Advertisement

सभापति गगन थापाले आज खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्।

Advertisement
Advertisement

कांग्रेसका १३ वटा भातृ संस्थामध्ये महिला संघसहित पाँच वटाले समयमै महाधिवेशन गर्न नसकेपछि विघटन गरिएको थियो।

Advertisement

महिला संघको महाधिवेशन गर्ने जिम्मेवारीसहित आज सभापति थापाले खरेललाई अध्यक्ष नियुक्त गरेका हुन्।

खरेल चितवनकी हुन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ मा पराजित भएकी थिइन्।