Thursday, July 30

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ।

Advertisement

बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो।

Advertisement
Advertisement

बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो।

Advertisement

आजको बैठकका लागि दुइटा मात्रै कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।