कृषि

कृषिसमाचारसमाज

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

नेपालअखबार, गलकोट ( बागलुङ) । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट...

कृषिसमाचारसमाज

चितवनको केरामा ‘ओइलाउने’ रोग

नेपालअखबार, चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ। ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि...

कृषिसमाचारसमाज

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

नेपालअखबार, अछाम । अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित...

अर्थकृषिसमाचारसमाज

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

नेपालअखबार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका...

कृषिसमाचार

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

नेपालअखबार, टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो...

कृषिसमाचारसमाज

नार्कद्वारा नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’ भेटिएको पुष्टि

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका...

कृषिसमाचार

इलाममा आलुका उन्नत प्रविधिले उत्पादनमा वृद्धि

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले ईलाममा व्यापक लोकप्रियता पाइरहेका छन् । वि.सं.२०७५...

कृषिसमाचारसमाजस्वास्थ्य

लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान

नेपालअखबार, काभ्रे । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा...

कृषिसमाचारसमाज

नार्कद्वारा प्रकाशित कृषि मौषम सल्लाह बुलेटिनबाट कृषक लाभान्वित

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष...

कृषिसमाचारसमाजस्वास्थ्य

बुकीमै पुगेर लम्पी स्किनको उपचार

नेपालअखबार, बागलुङ । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा...

1 9 10 11 23
Page 10 of 23