Friday, May 8

पाँचथर प्रदेश सभा १ तर्फ एकीकृत समाजवादीका जबेगुको निरन्तर अग्रता

नेपालअखबार, पाँचथर । पाँचथर प्रदेश सभा १ तर्फ  नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले निरन्तर अग्रता कायम गरिरहनु भएको छ  ।

जम्मा गनिएको ८ हजार २ सय ४० मत गणना गर्दा  जबेगुले ३ हजार ६ सय १७ मत  प्राप्त गर्नुभएको छ भने   नेकपा (एमाले) राजकुमार भण्डारीले ३ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । जवेगुले सुरू देखि नै अग्रता लिनुभएको छ  ।

Advertisement