Tuesday, August 4

माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी

नेपालअखबार,रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल  साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन ।

Advertisement

सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला  रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले  निर्वाचित भएका हुन।  नेता नेपाल ३३ हजार ५५२ मत पाएर  विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

Advertisement