प्रदेश ४विदेशहाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगर रहेकाे भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । तर मृतक थापा मगरकाे घर गाेरखाकाे कुन स्थान हाे भन्ने हालसम्म खुलेकाे छैन ।

बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो ।

the authoradmin

Leave a Reply