प्रशासनसमाचार

लोक सेवा आयोगको सूचना हेर्नुहोस्

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । लोक सेवा आयोगले आयोगसँग विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, समूह र उपसमूहको तथ्यांक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यस्तै सिभिल इन्जिनियर पदको पनि नतिजा सार्वजनिक भएको आयोगको सूचनामा उल्लेख छ । यसैगरी आयोग मातहतका कार्यालयले पनि विभिन्न सूचना निकालेका छन् ।
gp

the authoradmin