प्रदेश ४विदेशसमाचारहाइलाइट-समाचार

गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे

गोरखाबाट पक्राउ परेका आठ जना चिनियाँ नागरिकलाई काठमाण्डौं लगिएको छ ।

माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।

नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो।

आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाण्डौं पठाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

the authoradmin

1 Comment

Leave a Reply