नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार तथा जिम्मेवारीसँग जोडेको छ ।
Nepal Akhabar > Blog > पत्रपत्रिका > भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत
भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत
admin२०८० आश्विन ६, शनिबार ०९:४० गते
posted on

Leave a reply
You Might Also Like
संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा
admin२०८२ जेष्ठ १०, शुक्रबार १८:१७ गते
कांग्रेसको निर्णय भूमि विधेयकका केही बुँदा संशोधन गर्ने
admin२०८२ जेष्ठ १०, शुक्रबार १८:०२ गते