नेपालअखबार, पोखरा । विभिन्न ९ देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय सङ्घ संस्थाहरूले पञ्चेबाजा सहित स्वागत गरेका छन् ।