Friday, July 24

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।

Advertisement

हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement
Advertisement

उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् ।

Advertisement

घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।