धर्म/संस्कृति

धर्म/संस्कृतिसमाचारसमाज

नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

नेपालअखबार, पाेखरा। तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी। क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व...

धर्म/संस्कृतिसमाचारसमाज

आज नागपञ्चमी पर्व मनाइँदै

नेपालअखबार, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको...

धर्म/संस्कृतिसमाचारसमाज

इच्छाकामना मन्दिरको पुनः निर्माण सम्पन्न, भक्तजनका लागि खुला

नेपालअखबार,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि...

धर्म/संस्कृतिसमाचारसमाज

पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न समिति गठन

नेपालअखबार, इलाम। इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि...

धर्म/संस्कृतिसमाचारसमाज

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो

नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको...

धर्म/संस्कृतिसमाचारसमाज

आज जनकपुरमा जानकी नवमी मनाइँदै

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता...

धर्म/संस्कृतिसमाचारसमाज

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको...

धर्म/संस्कृतिसमाचारसमाज

आज आमाको मुख हेर्ने पर्व

नेपालअखबार, काठमाडाैं । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख...

धर्म/संस्कृतिविदेशसमाचारसमाज

ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न

नेपालअखबार । संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले रमदानकाे शुभअवसरमा  रमदान मुवारककाे सन्देश दिदै इफ्तार कार्यक्रम सम्पन्न...

धर्म/संस्कृतिसमाचारसमाज

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै

नेपालअखबार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक...

1 2 3 4 10
Page 3 of 10