Friday, July 24

Blog

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द
Uncategorized

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द सुनाखरी न्युज/ काठमाडौं- नयाँ ब्यवसथ पश्चात बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या देखिएको छ । नियमन हुनुअघिसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले एजेन्ट कोड लिई गरेको जीवन बीमाको नविकरण शुल्क भुक्तानी गर्न समस्या परेको छ । बैंकका ऋणी तथा अन्यले बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानीमा समस्या देखिएको हो ।   सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बैंकास्योरेन्समाथि रोक लगाउँदै ऋण लिने ऋणीको हकमा मात्रै बैंकले बीमा गर्न सक्ने व्यवस्था गरेको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द गरिसकेका छन् । बैंकका बैंकास्योरेन्स शाखा बन्द भएसँगै बैंकमार्फत जीवन बीमा गरेकाहरुको बीमा शुल्क नियमित ह...