पोखरा ५, बाराही डटकम टिमद्धारा घोर भत्र्सना
नेपालअखबार, पाेखरा । पोखरा ५, बाराही डटकम टिमद्धारा घोर भत्र्सना गरेकाे छ । ०७९ कार्तिक १५ गते बाट पोखरा ५, मालेपाटनमा संचालन भएको प्रथम एम्याच्यर सेभन ए साइड फुटबल प्रतियोगितामा भएको पहिलो क्वाटर फाइनलको पहिलो खेलमा आयोजक मालेपाटन सि र बाराही डट कमको खेलसम्मन्न भएको र सो खेलमा आयोजक मालेपाटन सि सडेनडेथमा ४–३ गोलले पराजित भएको थियो ।
खेल सकिएको केहि समय पछि आयोजकद्धारा अकस्मात बाराही डटकम लाई प्रोटेष्ट परेकोखबर मौखिक रुपमा फोन मार्फत सुनाए
संगैबाराहि डटकम बाहिरिएको जानकारी गराएकाे थियाे । सो खेलमा बाराही डटकम खेलाडीहरुको नाम मिष्टेकले दुई थरी
लेखिएको भन्ने कुरालाई आयोजक र अफिसियल टिमद्धारा खेलाडि बढि भएका भन्दै बाराहि डटकम लाई सो
प्रतियोगीताबाट जबरजस्त बाहिर बनाईएको छ । खेलाडिको नामथर लेखाइमा गलत भएको भए सच्याई पाउ भनि
निवेदन दिईएको भएता पनि उक्त,नीबेदनलाइ आयोजकद्धारा वेवास्ता गर्द...










