आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” हुनुपर्छ :प्रविण पौडेल
नेपालअखबार, काठमाडौँ । प्रविण पौडेल अध्यक्ष:नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” बनाउनुपर्ने आवश्यक रहेको छ। पार्टीका अनुसार हालको निर्वाचन प्रणालीमा मतपत्रमा उम्मेद्वारलाई भोट दिने विकल्प मात्र रहेको र मन नेपाली कम्युनिस्ट पार्टीको चुनावी एजेन्डा: No Vote प्रणाली र प्रतिनिधिको अधिकार सीमित अनिवार्यनपरेको उम्मेद्वारलाई अस्वीकार गर्ने व्यवस्था नभएकाले जनताले आफ्नो इच्छाविपरीत भोट दिन बाध्य हुनुपरेको छ।
विश्लेषकहरूले मतपत्रमा “No Vote” को स्तम्भ राख्दा र ठूलो संख्यामा मत जाहेर भएमा, राजनीति भित्रका खराब प्रवृत्तिको अन्त्य हुने र दलहरूलाई जनलहर भएको, सक्षम र इमानदार उम्मेद्वार चयन गर्न बाध्य हुने विश्वास व्यक्त गरेका छन्।
साथै, निर्वाचित भएपछि राज्यकोषमा सीधा पह...









