Friday, June 26

विश्व

युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु
विश्व, समाचार

नेपालअखबार, एजेन्सि । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।...
स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो
विश्व, समाचार, स्वास्थ्य

नेपालअखबार,एजेन्सि। औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनले कोभिड–१९ विरुद्धको सम्भावित खोपको क्लिनिकल परीक्षणलाई रोकेको सोमबार जानकारी दिएको छ । खोप दिएका एक स्वयम्सेवक बिरामी परेपछि कम्पनीले परीक्षणलाई रोकेको कम्पनीले जानकारी दिएको हो । ‘हाम्रो निर्देशिकाअनुसार ती स्वयम्सेवकको रोगलाई इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डीएसएमबी) ले समीक्षा र मूल्याङ्कन गरिरहेको छ । त्यस्तै, हाम्रा आन्तरिक डाक्टरहरुले पनि यसबारे जाँच गरिरहेका छन्,’ कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ । जोनसन एन्ड जोनसनको जानसेन भ्याक्सिनले उक्त खोपको विकास गरिरहेको छ । कम्पनीले ती स्वयम्सेवकमा देखिएको बिरामी के हो भनेर खुलाएको छैन । तर, क्लिनिकल परीक्षणको उद्देश्य भनेकै खोपको खतरनाक साइड इफेक्ट छ कि छैन भनेर जाँच गर्नु हो । त्यस्तो देखिए परीक्षणलाई रोकेर डाक्टरहरुले उक्त अवस्था खोपका कारण या अन्य कारणले आएको भनेर स...

विश्वमा एकैदिन तीन लाख सात हजारमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।...

चीनको क्विन्डाओ शहरका ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण
विश्व, स्वास्थ्य

नेपालअखबार, एजेन्सि। चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँचवटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् । चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास...

आफ्नो राजीनामा माग्नेलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने : ‘डाका’
विश्व, समाचार

आफ्नो राजीनामा माग्नेलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने : ‘डाका’

नेपालअखबार, एजेन्सि । पाकिस्तानमा अहिले सरकार र विपक्ष दल आमनेसामने भएका छन्। एकले अर्काेको सक्दो विरोध गरिरहेका छन्। उर्दू पत्रिका जंगका अनुसार प्रधानमन्त्री इमरान खानले आफ्नाविरुद्ध एक भएका विपक्षी दलका नेतालाई डाकाको संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘सबै बेरोजगार राजनेता एक भएका छन्, यो डाकाहरूको एकता हो। विपक्षीहरू आफ्नो इच्छाबमोजिम जति विरोध जुलुस गर्नुछ गर, तर कानुन तोड्यौ भने सीधै जेलमा जान्छौ र त्यो जेल भीआईपी जेल हुने छैन, आम कैदी बस्ने साधारण कारागार हुनेछ।’ पाकिस्तानमा सबै प्रमुख विपक्षी पार्टी मिलेर पाकिस्तानको लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठन गरेका छन्। जसले प्रधानमन्त्री इमरान खानकाे सरकारविरुद्ध आन्दोलन गरिरहेकाे छ। उनकाे राजीनामा माग गरिरहेकाे छ। प्रधानमन्त्री इमरान खान पनि विपक्षीविरुद्ध व्यापक विरोधमा उत्रिएका छन्, खासगरी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उनले निशाना बनाए...
बैंकको नोट, फोनको स्क्रिनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहन सक्ने अनुसन्धानको खुलासा
विश्व, समाचार, स्वास्थ्य

बैंकको नोट, फोनको स्क्रिनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहन सक्ने अनुसन्धानको खुलासा

नेपालअखबार,एजेन्सि। कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धाताहरुले बताएका छन् । अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ । यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ । केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् । धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ । अनुसन्धानमा के भनिएको छ ? यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनल...
अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरिया आफ्नो इतिहासकै ठूलो सैन्य शक्ति प्रदर्शन गर्ने तयारीमा
विश्व, समाचार

अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरिया आफ्नो इतिहासकै ठूलो सैन्य शक्ति प्रदर्शन गर्ने तयारीमा

नेपाल अखबार, एजेन्सि। उत्तर-कोरियाले आफ्नो इतिहासमै ठूलो सैन्य प्रदर्शनको तयारी गरिरहेको छ। कोरोना महामारीकै बीच उत्तर-कोरियाले सैन्य उत्सवको तयारी थालेको हो। बीबीसीका अनुसार उत्तर-कोरियाको सत्तारूढ दल वर्कर्स पार्टीको ७५औं वार्षिकोत्वसका अवसरमा अहिलेसम्मकै (उत्तर कोरियाको इतिहासमा) ठूलो सैन्य परेड गर्ने तयारी भइरहेको हो। उत्तर-कोरियाका लागि यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने तथा कम्युनिस्टको शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो। निकै वर्षदेखि अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरियाका सर्वोच्च नेता (शासक) किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भए पनि कुनै सम्झौता हुन सकेन।...