निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
जैनव खातुन । निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
काहीँ नभएको जात्रा हाँडेगाउँमा भने जस्तै आफैले आफ्नै नेतृत्व र क्षमतामा प्रश्न उठाउने खेल खेल्दैछन् । राजनैतिक रुपमा सक्रिय भएका केहि राजनीतिक खेलाडीहरूले स्वयम् आफ्नै जात्रा देखाउन छन् ।
देशभरिबाट चुनिएर प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिको रुपमा भेला भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०८१ साल असार १६ देखि २० गतेसम्म काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको थियो । दक्षिणपन्थी यथास्थितिवादीको विरोध गरौं। समाजवादको दिशामा अघि बढौँ महाधिवेशनको मूल नारा रहेको थियो।
देशभरिबाट प्रतिनिधिहरु आएका थिए । उहाँहरुले प्रदेश, जनसंगठन संगठन र अयोगहरुको प्रतिवेदन पेश गर्ने क्रममा प्रतिनिधिहरुले अहिले सबै प्रतिनिधिहरुका सजाव एउटै रहेको थियो । अध्यक्ष , महासचिव र व...










