Tuesday, December 9

साहित्य \कला

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित
राजनीति, समाचार, समाज, साहित्य \कला

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

नेपालअखबार, काठमाडौँ । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरे । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ । विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए...
पत्रकार भगिश्वर लिम्बुको कविता संग्रहथोःक्लाविमोचन
समाचार, समाज, साहित्य \कला

पत्रकार भगिश्वर लिम्बुको कविता संग्रहथोःक्लाविमोचन

नेपालअखबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमापत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रहविमोचनगरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रहविमोचनगर्नु भएको छ । कविता संग्रहविमोचनगर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमाउभ्याउनकालागीस्थानीयउ सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ । गद्य र पद्यदुवै शैलिमातयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेकामौलिकता र विगतकावास्तविकताको भावउदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिवबलि तेयुङले जानकारी दिनु भयो । यो कविता संग्रहले पछिल्लो पिडीका कविवाकवितामा रुचि राख्ने साहित्यप्रेमीहरुलाई कवितामोह बढाउन सकोस भन्ने अपेक्षा राख्ने विश्वासको कविभगिश्वरले बताउनु भयो । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्क...
सम्झनामा जलेका यि अनन्त वेथा
विचार, साहित्य \कला

सम्झनामा जलेका यि अनन्त वेथा

कविता सम्झनामा जलेका यि अनन्त वेथा, बुजि दिने को छ र? ! विरहमा बगेका यि आशुका थोपा, रुजि दिने को छ र? ! अनन्त र अन्धा प्रेम गर्ने ,प्रेमी म उस्कै नाममा जीवन जिए। पराईकै आगनमा बाधिएको तिमी विरहका पिडन मेैले लिए। जब खुल्ला आखाले देखेका ति सपनाका घर जल्यो, तिम्रा स्मृतिमा बाच्ने यि हिर्दयमा आगोका ज्वाला बल्यो। तर अफसोस त्यो आगोमा म आफै जले रहयो त केवल अवशेष रहयो, अब त ति सम्झनाका अवशेश पनि आशु का थोपा सँगै बहयो। सन्जु आले , पाेखरा...
सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
समाचार, समाज, साहित्य \कला

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

नेपालअखबार, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ ।  कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ । ...
पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी
समाचार, समाज, साहित्य \कला

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी

नेपालअखबार, पोखरा । पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् । यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिदैछ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् । ‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो ।...
जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरि रहने छौं
राजनीति, विचार, साहित्य \कला

जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरि रहने छौं

हस्त शाही। कुनै पनि राजनीति शक्ति आफुलाई सैद्धान्तिक एजेन्डामा कमजोर हुँदै गएकाे महसुस गर्छन। त्यस पछि भ्रम सिर्जना गर्न थाल्छन् । ३० काे दशक देखि नेपाली राजनीतिले जनताकाे विचमा व्यापक भ्रमकाे सिर्जना गर्ने प्रवृत्ति ८० काे दशक सम्म हटेको छैन । तत्कालीन पञ्चहरुले कम्युनिस्ट सकिए भन्दै व्यापक प्रचार गर्थे त्यसै समयमा रसिया विघटन भयाे साम्राज्यवादीहरुले विश्वमा कम्युनिस्ट समाप्त भयाे भन्दै  कुर्लदै हिडेका थिए । नेपाली जनतालाई भम्रमा पार्न  तत्कालिन अवस्थामा पञ्चहरुले नेपाली समाजमा अव कम्युनिस्ट विचार केबल शब्दमा मात्रै कायम रहेकाे भन्दै गफ चुटेकाे यथार्थ हामी माझ  तजानै रहेकाे छ । जव समुदायहरूमा भम्रकाे खेति हुन्छ । पक्कै पनि त्याे भम्रकाे जालाे ताेड्न समय लागेता पनि एक दिन जनताले यथार्थ बुझेर आफै सबै भम्रका जालामाला ताेडिएकाे इतिहास हाम्रै माझ आज पनि ताजै छ । इतिहासकाे त्याे काल खण्डमा...
मुग्लिन हुदै पोखरासम्म….
मनोरञ्जन, समाचार, साहित्य \कला

मुग्लिन हुदै पोखरासम्म….

नेपालअखबार, काठमाडाैं। लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको गित दिवान किनार अफिसियल युट्युव च्यानल मार्फत विहीबार सार्वजनिक भएको हो । सर्जक स्वंय गौतम र गायिक लक्ष्मी विसीको आवाज समेटिएको यो गितको शब्द दिवान किनारले लेखेका हुन् भने संगित गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छायाँ लगायत गित गाएका छन् । गितको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतिक सिंको अभिनय देख्न सकिन्छ । तनहुको च्याँचुलमा छायाँकन गरिएको गितको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् । ‘मुग्लिन हुदै पोखरा सम्म...बस्ला माया ख्याल ख्यालमै अचम्म’...
नीति नै फितलाे भयाे ?  राज्यका हरेक निकायमा फैलिएकाे भ्रम, डर, त्रतास, विभेदकाे निति कहिले अन्त्य हुने 
राजनीति, विचार, साहित्य \कला

नीति नै फितलाे भयाे ?  राज्यका हरेक निकायमा फैलिएकाे भ्रम, डर, त्रतास, विभेदकाे निति कहिले अन्त्य हुने 

धरणीधर जाेशी, अछाम ।यतिमात्र गर्न सके केही हुने गरि देखिन्छ कि सरकार ? सरकारले किसानलाई निसुल्क बीउ दिने,जग्गा बाँजाे राख्नेलाई कार्बाहि गर्ने वा भाेगचलन निस्चित बर्ष समय ताेकि बाँझाे राखेमा अर्काेलाई दिने हाे कि ? सिचाई र आबश्यक पुर्बाधार सरकारले अनिवार्य ब्यबस्थापन गर्ने शिक्षक र हरेक तहकका कर्मचारीकाे जागिर अबधिभर सरकारले पुर्ण जिम्मा लिई फाईल मिलायर गरिने भष्टचार राेक्ने त्यति गर्दानि गल्ति गरे ठाउकाे ठाउँ कार्बाहि गर्ने वा बाँजाे जग्गाकाे पुर्ण जिम्मा सरकारले लिने र सामुहिक खेति मा युवालाई लगाउने हाे कि ? हरेक बिबेधकाे अन्त्य गर्ने समान ,नीति बनाई निति कडाईका साथ कार्यन्वयन गर्ने गराउने, नितिगत भष्टचार पुर्णरुपमा राेक्नु पर्छ । डक्टर र स्वास्थ्यकर्मीकाे सुबिधा बढाउने,वा निशुल्क पढाएर नेपालमै अनिवार्य बस्ने नीति बनाउनु पर्छ । कर्मचारीहरूलाई उचित सेवा सुबिधा दिने, कृषिमा आधुनिकरण र उ...
लेखनाथ पत्रकार मञ्चको आठौं स्थापना  दिवस मनाइयो
समाचार, समाज, साहित्य \कला

लेखनाथ पत्रकार मञ्चको आठौं स्थापना दिवस मनाइयो

नेपालअखबार, लेखनाथ । लेखनाथ पत्रकार मञ्चले आफ्नो आठौं स्थापना दिवस एक कार्यक्रमका बीच आज मनाएको छ । पृथ्वी राजमार्गको अर्घौं चोकमा अवस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण एवम् सरसफाई गर्दै मञ्चले स्थापना दिवस मनाएको हो । कार्यक्रममा अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले कवि शिरोमणिकै नाम जोडेर स्थापित मञ्चका कामहरू उहाँप्रति उच्च सम्मान र साहित्यिक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने गरी गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । मञ्चका सल्लाहकार एवम् राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको अघौंचोकस्थित शालिकको विशिष्ट महत्व रहेको बताउँदै सडक विस्तारका क्रममा यसको विशेष संरक्षण गरिनुर्नेमा जोड दिनुुभयो । बृहत् पोखराका नाममा लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा समेटिएका अवस्थामा कतै यो क्षेत्र ओझेलमा पर्ने होकी भन...
क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्गठनको आवश्यकता
राजनीति, विचार, समाचार, साहित्य \कला, हाइलाइट-समाचार

क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्गठनको आवश्यकता

नेपालअखबार, काठमाडाैं। दलाल नोकरशाही पूँजीवादी शोषण, दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरूद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा उभिएको समृद्ध नेपाल निर्माणको आर्थिक रूपान्तरण अभियान सञ्चालन गर्नु नै हाम्रो मूल उद्देश्य रहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रूढीवाद तथा सामाजिक विकृति र विसङ्गतिको समूल अन्त्यका निम्ति सामाजिक(साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु हाम्रो तात्कालिक काम भएको छ । न्याय, समानता र सम्मानको सामाजिक परिवेश सृजना गर्नु र लोकतान्त्रिक प्रगतिशील आचरण भएको सुसंस्कृत नागरिक उत्पादन गर्नु हाम्रो मूल जिम्मेवारी रहेको छ । कम्युनिष्ट पार्टीमा आबद्ध भएका व्यक्तिहरूको उद्देश्य नै जनतामा ज्ञान, चेतना र जागरण पैदा गर्नु हो । जनतालाई ज्ञानका माध्यमबाट सचेत र जागरूक बनाइसकेपछि उनीहरूलाई संगठित गर्ने हो । ती संगठित ज...