Monday, July 13

स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४०९ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४०९ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन् । काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४०९ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४०९ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन् । काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।...
कास्कीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

कास्कीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

नेपाल अखबार, पोखरा । कास्कीमा ११ सहित गण्डकी प्रदेशमा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय तथा वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ र २७ वर्षीय महिला तथा २९ वर्षीय पुरुष रहेका छन् । २९ वर्षीय पुरुष पोखरा महानगरपालिका स्वास्थ्य शाखाका कार्यरत कर्मचारी हुन् । वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३८, ४१ र ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा ८ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ वर्षीय बालक तथा १६ वर्षीय किशोर रहेका छन् । वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय पुरुष तथा ३२...
प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमणबाट मुक्त
समाचार, स्वास्थ्य

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमणबाट मुक्त

नेपाल अखबार, काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले लेखेका छन् ।...
कोरोना सङ्क्रमित २ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमित २ जनाको मृत्यु

नेपाल अखबार, दमक । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका-९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उहाँको विहीबार दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ । राजविराज-सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका-४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय ...
पोखरामा आज थप २३ जना संक्रमित पुष्टी
समाचार, स्वास्थ्य

पोखरामा आज थप २३ जना संक्रमित पुष्टी

नेपाल अखबार, पाेखरा। पोखरामा आज थप २३ जना संक्रमित पुष्टी भएका छन् । अद्यावधिक विवरण अनुसार पोखराका २३ सहित गण्डकी प्रदेशमा नयाँ ४५ जना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४५ जना संक्रमितहरुको विवरण रहेको छ । पोखरा महानगरपालिका वार्ड नं २८, १७, १०, २५, ९ का क्रमशः ३१, ३७, ३३, ४८, २३, ३४, ४२ वर्षीय संक्रमितहरु र गोरखा जिल्लाका दुवैजना संक्रमित भारतबाट आएका हुन् । त्यस्तै, वार्ड नं ७ का ४५ र ३७ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिंग मार्फत पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । त्यस्तै, लमजुङमा १३, पर्वतमा २ र तनहुँमा ५ जना संक्रमित पुष्टी भएका छन् । संक्रमितहरुलाई आइशोलेसनमा लैजाने तयारी भइरहेको छ । यससहित प्रदेशमा संक्रमितको संख्या ४ हजार ३०९ पुगेको छ ।...
कोरोना  संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ मृत्युकाे
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ मृत्युकाे

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । जसमा ४ जना महिला तथा ८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा काठमाडौंकी ७९ वर्षीय, ललितपुरकी ७३ वर्षीय, भक्तपुरकी ८२ वर्षीय तथा सुर्खेतकी ८२ वर्षीय महिला रहेकी छिन् । त्यस्तै सुनसरीका ३९ वर्षीय तथा धनुषाका ७० वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसैगरी काठमाडौंका ५८ तथा ९१ वर्षीय पुरुषको समेत कोरोनाबाट मृत्यु भएकाे छ । यता चितवनका ८१ वर्षीय २ जना तथा ९२ वर्षीय पुरुषले समेत कोरोनाबाट मृत्यु भएकाे छ। कास्कीका ८३ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ सय ९० पुगेको छ ।...
काठमाडौँ उपत्यकामा एकैदिन २५ सय ४० संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा एकैदिन २५ सय ४० संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा कोरोना संक्रमण देखिएको हो। बुधबार उपत्यकामा १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको थियो।...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ। त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।...