Sunday, March 29

मनोरञ्जन

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली
मनोरञ्जन, समाचार, साहित्य \कला

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली

नेपालअखबार, पोखरा । तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ । देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उहाँले भन्नुभएको छ, “आजसम्म गाइयो गीत सत्ताको र शक्तिको । यो तीजमा गाउँछु गीत देशभक्तिको ।।” देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ । “नालापानी युद्ध लडी देश बचाए पुर्खाले । जतन गर्न सकेनौ च्यापे अर्का...
कार्तिक आर्यनसँग सेल्फी खिच्ने चक्करमा ८२ लाख स्वाहा
मनोरञ्जन, समाचार

कार्तिक आर्यनसँग सेल्फी खिच्ने चक्करमा ८२ लाख स्वाहा

नेपालअखबार ,काठमाडौँ । बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् । वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झन्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए । हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरूका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्त...
करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनित म्यूजिक अर्को व्वाइफ्रेण्ड बजारमा  
भिडिओ, मनोरञ्जन, समाचार

करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनित म्यूजिक अर्को व्वाइफ्रेण्ड बजारमा  

नेपालअखबार, काठमाडौँ । कलाकार करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनय समेटिएको म्युजिक अर्को व्वाइफ्रेण्ड’ सार्वजनिक गरिएको छ । नविन गौतम र प्रिति आलेको स्वरमा रहेको अर्को व्वाइफ्रेण्ड ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ  । शब्द लेखन तथा संगितमा निकै राम्रो प्रतिभा भएका नविन गौतमको गितले हालचालका यूवा पुस्ताका लागि मन छुने शब्दहरुले सजाएको गित रहेको छ । कला र गला भएता पनि आर्थिक अभावका कारण गित बजारमा ल्याउन नसक्नुको पिडा सर्जकलाई मात्र थाहा हुन्छ । यसका लागि तयार भएर आएको छ सबैका मन मन्दिरमा रहने शब्द साथी बच्चा देखि बृद्धका लागि साथ दिने अभियान रहेको साथी मिडिया प्रा.लि. यसले यस्तै कला कला भएका ब्यक्तिहरुको सधै साथ दिन्छ । यसमा अझै महत्वपूर्ण भूमिकाको रुपमा सचन विश्वकर्मा र मानव के.सीले निकै उत्साहका साथ सहयोग गरी मानवीय भावनालाई उजागार गर्नु भएको छ ।...
मेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक
मनोरञ्जन, समाचार, साहित्य \कला

मेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक

नेपालअखबार, पाेखरा । अमेरिकी गायक मेल्कमको १,२,३,४ बोल को भिडियो आज सार्वजनिक गरिएको छ। उनकै शब्द ,लय र स्वर रहेको उक्त गीतको भिडियोको मुख्य विषयवस्तु जीवन , प्रकृति, प्रेम र सदभाबसंग सम्बन्धित छ। उक्तभिडियोमार्फ़त पूर्वीय र पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास उनले गरेका छन् ।गितका अर्का सर्जक सजना गोदार हुन् भने यसको निर्देशन तथा सम्पादन अमनतामाङले गरेका छन् ।बि ‍टि डीको प्रस्तुति रहेको यस गीतको भिडियोमाबिबेक थापा ,साजन खड्का , सुमन परियार ,सुनिल किसन ,अर्जुन शेरचन ,राजकुमार नेपालीको अभिनय रहेको छ ्रभिडियोको छायाँकन सौरब तामाङले गरेका छन् भने कोरियोग्राफर बिबेक थापा र सह( कोरियोग्राफर अमृत सुनार रहेका छन्। जीवनका विभिन्न रंग , खुशी , उर्जा , माया र सदभाबलाइ उक्त भिडियो मार्फत प्रस्तुत गरिएको छ ्र नेपाली संस्कृतिबाट प्रभावित मेलकमका ६० भन्दा वढी गीत रहेका छन।...
बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
मनोरञ्जन, समाचार, समाज

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ । थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो । 'नेपालमै पहिलोपटक हामीले फरक तरिकाले गरेका छौ । मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।' कलाकार बास्कोटाले भने । पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएक...
देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा
मनोरञ्जन, समाचार, समाज

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

नेपालअखबार,नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो । अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गितका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीबन, आधा सिन्दुर र ताई न तूई,  सर्ट फिल्म साम...
प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे
मनोरञ्जन, समाचार

प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उनको भनाइ थियो । उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ ।  भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’ आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई वि...
३० वर्षका भए जस्टिन बिबर : उनको नाममा ३९ विश्व कीर्तिमान, पागलखानामा बस्नु परेको थियो आमा
मनोरञ्जन, विश्व, समाचार

३० वर्षका भए जस्टिन बिबर : उनको नाममा ३९ विश्व कीर्तिमान, पागलखानामा बस्नु परेको थियो आमा

नेपालअखबार, एनेन्सि । अन्तर्राष्ट्रिय पप आइकन जस्टिन बिबर ३० वर्ष पुगेका छन् । जस्टिन गीत ‘बेबी’ बाट चर्चाको शिखरमा पुगेका थिए । २० वर्षको उमेरमा ग्रामी अवार्ड जितेका उनले ३९ वटा विश्व कीर्तिमान बनाएका छन् । तर, उनको बाल्यकाल र व्यक्तिगत जीवन भने निकै पीडादायी थियो । उनकी आमा लागु औषध दुर्व्यसनी थिइन्, जसले डिप्रेसनका कारण आत्महत्या गर्न ट्रकको अगाडि हाम फालेकी थिइन् । उनको ज्यान जोगियो, तर उनलाई मानसिक अस्पतालमा राखियो। त्यहाँ छाडेपछि उनले १८ वर्षको उमेरमा जस्टिनलाई जन्म दिइन् । जस्टिन बिबरकी आमा प्याटी मेलेट ३ वर्षकी थिइन् जब उनी पहिलो पटक यौन दुर्व्यवहारको शिकार भएकी थिइन् । उनी १४ वर्षको हुँदासम्म धेरै पटक शारीरिक दुर्व्यवहारको शिकार बनिन् । १५ वर्षकी थिइन् जब उनी बलात्कारको शिकार भइन् । यही कारण उनी सानैदेखि लागुऔषधको लतमा फसेकी थिइन् । लगातार लागुऔषध सेवनका कारण उनको मा...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन
मनोरञ्जन, समाचार, समाज

सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन

नेपालअखबार, तनहुँ   । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्...
‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
मनोरञ्जन, समाचार, समाज, साहित्य \कला

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

नेपालअखबार, पोखरा  । रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् ...