Sunday, September 21

भिडिओ

गीतकार सुधा  मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक
भिडिओ, मनोरञ्जन, समाचार

गीतकार सुधा  मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

नेपालअखबार, काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश  मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ। आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्। गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन्। ‘छड्के तिलहरी...
करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनित म्यूजिक अर्को व्वाइफ्रेण्ड बजारमा  
भिडिओ, मनोरञ्जन, समाचार

करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनित म्यूजिक अर्को व्वाइफ्रेण्ड बजारमा  

नेपालअखबार, काठमाडौँ । कलाकार करन सुनार,रेकिशा खत्री र मानव के.सीको अभिनय समेटिएको म्युजिक अर्को व्वाइफ्रेण्ड’ सार्वजनिक गरिएको छ । नविन गौतम र प्रिति आलेको स्वरमा रहेको अर्को व्वाइफ्रेण्ड ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ  । शब्द लेखन तथा संगितमा निकै राम्रो प्रतिभा भएका नविन गौतमको गितले हालचालका यूवा पुस्ताका लागि मन छुने शब्दहरुले सजाएको गित रहेको छ । कला र गला भएता पनि आर्थिक अभावका कारण गित बजारमा ल्याउन नसक्नुको पिडा सर्जकलाई मात्र थाहा हुन्छ । यसका लागि तयार भएर आएको छ सबैका मन मन्दिरमा रहने शब्द साथी बच्चा देखि बृद्धका लागि साथ दिने अभियान रहेको साथी मिडिया प्रा.लि. यसले यस्तै कला कला भएका ब्यक्तिहरुको सधै साथ दिन्छ । यसमा अझै महत्वपूर्ण भूमिकाको रुपमा सचन विश्वकर्मा र मानव के.सीले निकै उत्साहका साथ सहयोग गरी मानवीय भावनालाई उजागार गर्नु भएको छ ।...
तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक
भिडिओ, मनोरञ्जन, समाचार

तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक

नेपालअखबार, काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ । विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई Uk, Usa, Canada र Australia पठाउदै आएको छ । गत वर्ष ६ हजार Aud मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो । दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फ...
सांगितिक क्षेत्रमा अगाडी बढ्दै अर्जुन सापकोटा
भिडिओ, मनोरञ्जन, समाचार

सांगितिक क्षेत्रमा अगाडी बढ्दै अर्जुन सापकोटा

नेपाल अखबार, पोखरा। अर्जुन सापकोटा नेपाली सांगितीक क्षेत्रमा सुपरिचित नाम हो।उनका धेरै जसो गीतहरु रुचाईएका छन्।बनकी चरी, पिरती नलाम मोयां मन पोल्छ, भेटौं मकै बारीमा जस्ता दर्जनौं गीतहरुले संगितप्रेमी मनलाई छोएका छन्। सुमधुर स्वरका धनि गायक सापकोटा टिक टक मा समेत भाईरल कलाकार हुन्।मृदुभाषी, चन्चले एवं हंसीलो स्वभाव भएका उनी गायक मात्र नभै पछिल्लो समय मोडलिङ समेत गर्ने गर्छन्।उनको आफ्नै गीत बनकी चरीमा उनी स्वयंकै अभिनय रहेको छ।यतिखेर उनको पिरती नलाम मोयां मन पोल्छ, जन्मेकै गाउं रोयो, ल्याङ फ्याङ दशैं जस्ता गीतहरुले बजार तताईरहेका छन्। पिता मणी प्रसाद सापकोटा र माता दुर्गादेवि सापकोटाको कोखबाट वि.स. २०५५ साल माघ १२ गते ज्यष्ठ सन्तानको रुपमा स्याङ्जा जिल्लाको पेलाकोट भम्ने ठाउँमा जन्मिएका सापकोटाको परिवार पछि बसाईसराई गरेर नवलपुर चोरमारामा गएको थियो। घर परिवारको साङ्गितिक माहोल सङ्गै वुवा मणी...
नेता वामदेव गौतमको गीत  सार्वजनिक
भिडिओ, मनोरञ्जन, समाचार, हाइलाइट-समाचार

नेता वामदेव गौतमको गीत सार्वजनिक

नेपाल अखबार, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् ।  यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ । गीतको म्युजिक भिडियो बिभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् ।  जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।  ...
जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
भिडिओ, मनोरञ्जन, समाचार

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट

नेपाल अखबार, पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् । आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए । नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो । गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् ।...
पोखराका कलाकारलाई अब कतै जान नपर्ने माया गुरुङले ल्याइन पोखरामै दोहोरी घर
भिडिओ, समाचार

पोखराका कलाकारलाई अब कतै जान नपर्ने माया गुरुङले ल्याइन पोखरामै दोहोरी घर

समिर रामदाम , पाेखरा। दोहोरी गायिका माया गुरुङले पोखरामा रेलीमाई दोहोरी घर शुरु गरेकी छन्  ।  उनलाई स्वरका धनी रेशम निर्दोष र इश्वोर सिंहले साथ् दिएका छन | बिगतमा पोखरामा हुने दोहोरी प्रतियोगिताहरुमा कब्जा जमाउदै आएकी गायिका माया गुरुङ पछिल्लो समयमा लाइभ दोहोरीमा पनि उत्तेकै खप्पिस छन् । कलाकारले आज सम्म अरुका लागी गीत गाइयो अन्य च्यानलहरुले हाल्नु भो अबका दिनमा आफैले दोहोरी गएर आफ्नै च्यानलबाट सार्बजनिक गर्ने र पोखरामा रहेका हरेक नव देखी अग्रज कलाकारहरुको लागी अब बहिरी ठाउँ जान नपर्ने र्निर्णयसगै रेलीमाई युट्युब च्यानल खोलिएको बताएन  | यस च्यानल मार्फत नियमित रुपमा लाइभ दोहोरी प्रसारण हुने कुरा उनले जानकारी दिईन र जस अनुसार पहिलो एपिसोड सार्बजनिक भै सकेको छ ,रेशम निर्दोष र निशा पोखरेल ले गएको यस दोहोरी गीत अत्यन्तै मनोरन्जनात्मक छ आउनुहोस हेरौ | यस्तै दोहोरी गीत हेर्नका लागी रेलिमाई युट्...
साबित्री गिरीको नयाँ गित :  भाईरस निक्यो
भिडिओ, मनोरञ्जन

साबित्री गिरीको नयाँ गित : भाईरस निक्यो

नेपाल अखबार, पोखरा ।  लोक संगितमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीको नयाँ गितका गित बजारमा आएको छ । यस अघि पोखरामा सेतिनदिमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिईन । यो पटक पनि कोरोना भाईरसक संक्रमण र यसबाट बच्ने बारेमा तिज गित बजारमा ल्याएकी हुन । यो संगै मै माग्थे बलापन बोलको गित पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोक लय र तिजको भाकामामा आधारीत गित छोटो समयमै धेरैले मन पराईसकेका छन । कास्कीको राजाको चौतारा निबासी गिरिले यसअघि अल्झिए नजर, भयो जे हुनु , सेतै फुल्यो काँस , मेलैमा सरर दोहोरी खेलैमा ,मकै खायो घुनले जस्तो लोक गित तथा छमछ्म नाचनी हो , छाता ओझेल पारी, काठमाडौ जाँदा , चौबन्दी चोली , सेतीबाढी , भुकम्प जस्ता तिज भाका बजारमा ल्याइसकेकी छन । त्यसैगरि गिरीका केही आधुनिक गितहरु पनि बजारमा छन । सिसा होस या दिल , र घामले पोल्यो उनका आधुनिक गित हुन...
टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना
भिडिओ, मनोरञ्जन, विदेश

टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना

नेपाल अखबार, एजेन्सि। इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ । काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो । यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन् । काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियाम...
निजी जिपको कमाउ धन्दा : एउटै बोलेरोले बोक्छ २५ यात्रु (भिडियो सहित)
अर्थ, प्रदेश ४, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

निजी जिपको कमाउ धन्दा : एउटै बोलेरोले बोक्छ २५ यात्रु (भिडियो सहित)

गोरखा । गण्डकी गाउँपालिकाभित्र निजी जिपले जोखिम मोलेर यात्रु बोक्ने गरेको पाइएको छ । फिस्लिङको झोलुङ्गे पुल पारीबाट गण्डकी गाउँपालिका ६ को भुम्लिचोकका बिभिन्न स्थानमा एउटै बोलेरो जिपले २५ जना भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउदै आएको सिभिलखबरले फेला पारेको छ । निजी प्रयोगका लागि ल्याइएका त्यस्ता जिपले अनाधिकृत रुपमा गाउँपालिकाका बिभिन्न स्थानमा यात्रु ओसार प्रसार गर्दै आएका हुन । बोलेरोले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको स्थानीय नै बताउछन् । यस क्षेत्रमा अन्य सवारी साधानको विकल्प नभएकाले पनि निजी बोलेरो जिपहरुको मनोमानी बढेको आरोप यात्रुहरुकै छ । ‘फिस्लिङको झोलुङ्गे पुल वारीसम्म बोलेरो चल्छ, अरु बिकल्पै छैन’ स्थानीय सृजना गुरुङले भनिन् ‘ठिक्कसंग चलाए त ठिकै हुने हो, गाडी चढेपछि नओर्लिएसम्म सासै रोक्किएला जस्तो गरेर मान्...