Saturday, May 9

मनोरञ्जन

प्रेममा धोका पाएपछि मागी विवाह गरेका बलिउड सेलिब्रेटी
मनोरञ्जन

प्रेममा धोका पाएपछि मागी विवाह गरेका बलिउड सेलिब्रेटी

नेपाल अखबार, एजेन्सी  । बलिउड उद्योगमा यस्ता कलाकारहरु छन् जो आफ्ना प्रेमसम्बन्धका कारण निकै चर्चामा छन् । उनीहरु प्रेमसम्बन्धका कारण मात्र होइन ब्रेकअप, विवाहलाई लिएर पनि निकै चर्चामा आए । यति मात्र होइन प्रेमसम्बन्ध टुटेपछि कतिपयको त विवाह पनि मागी भयो । यी हुन् ती कलाकारः  शाहिद कपूर  शाहिद कपूर र करीना कपूरको प्रेम सम्बन्ध निकै चर्चामा थियो । तर उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि शाहिद कपूरले सन् २०१५ मा मीरा राजपूतसँग मागी विवाह गरे । विवेक ओबरोय  विश्व सुन्दरी ऐश्वर्या रायको कारण निकै चर्चामा रहे विवेक ओबरोय । ऐश्वर्यासँग प्रेमसम्बन्धपछि सलमानसँगको टकरावले झनै उनको चर्चा भयो । तर ऐश्वर्या र विवेकको सम्बन्ध टुट्यो । त्यसको धेरै वर्षपछि विवेकले प्रियंका अल्वासँग मागी विवाह गरे । प्रियंका कर्नाटक भारतीय नेता जीवाराज अल्वाकी छोरी हुन् । गोविन्दा विवाहअघि थुप्रै अभिनेत्रीहरु नाम जोडि...
टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना
भिडिओ, मनोरञ्जन, विदेश

टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना

नेपाल अखबार, एजेन्सि। इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ । काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो । यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन् । काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियाम...
गोबिन्दा हुन् यति अर्बका मालिक, यत्तिकै भनिएको होइन बलिउडको ‘हिरो नम्बर वान’
मनोरञ्जन

गोबिन्दा हुन् यति अर्बका मालिक, यत्तिकै भनिएको होइन बलिउडको ‘हिरो नम्बर वान’

नेपाल अखबार,  एजेन्सि।   गोबिन्दा हिन्दी मनोरञ्जन उद्योगका चर्चित अभिनेतामध्येका एक हुन् । भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको छ । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्ट (विज्ञापन) मार्फत् अत्यधिक कमाई गर्ने गर्छन् । गोबिन्दाको नामबाट चर्चित गोबिन्दा आहूजाले ९० को दशकमा आफ्नो सदाबहार अभिनयबाट बलिउडमा राज गरे । गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा आफ्नो सुरुवात गरे । त्यतिबेलादेखि गोबिन्दाले एउटा लामो यात्रा तय गरेका छन् । सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ । गोबिन्दालाई उनको उत्कृष्ट कमिक भूमिका र पेप्पी डान्सका लागि चिनिन्छ । ‘इल्जाम’ पछि गोबिन्दाले ‘लभ’, ‘हत्या’, ‘जिते है शान से’, ‘हम जैसी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरे । यी सबैलाई प्रशंसकले अत्यधिक रुचाए । गोबिन्...
आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य
मनोरञ्जन

आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य

नेपाल अखबार, एजेन्सि। ८० र ९० को दशकको फिल्ममा बाल कलाकारको रुपमा काम गरिसकेका नायक जावेद हैदरलाई लकडाउनले अत्यधिक पिरोलेको छ । काम नपाएका कारण जावेद तरकारी बेच्न बाध्य भएका छन् । जावेदको स्थितीबारे त्यतिबेला थाहा भयो जब डली बिन्द्राले उनको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरे । टिकटकमा बनेको यो भिडियोमा जावेद गीत बजाउँदै, लिपसिङ गर्दै, तरकारी बेचिरहेको देखिएका छन् । थुप्रै कलाकार जुधिरहेका छन्ः जावेद यस्ता पहिलो अभिनेता होइनन् जसलाई लकडाउनले अत्यधिक प्रभावित पारेको छ । यसअघि राजेश करीरले पनि एक भावुक भिडियो सेयर गर्दै मद्दत मागेका थिए । भिडियो भाइरल हुनेबित्तिकै राजेशले आर्थिक मद्दत पाउन थालेका थिए । बाल कलाकारको रुपमा फिल्म बाप नम्बरी बेटा दस नम्बरीमा कादर खानका छोराको रुपमा पनि उनी देखेका थिए । यसबाहेक उनलाई आमिर खानको फिल्म गुलाम र बाबरमा पनि देखिएको थियो । टिभी शो जीनी और जूजू, ला...
आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने
पर्यटन, प्रदेश ४, मनोरञ्जन, समाचार

आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने

गोरखा । आगामी शनिबार सदरमुकाममा ‘लाइभ इन गोरखा’ कार्यक्रम हुने भएको छ । सदरमुकामको खेलकुद मैदानमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ब्याण्डहरुको साँगितिक प्रस्तुती रहने बताइएको छ । गोरखा कालिका साँस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ्ग गोरखाको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायक कर्ण दासको समेत प्रस्तुती रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कला केन्द्रका अध्यक्ष विक्रम तामाङले बताए । ‘साँस्कृतिक कार्यक्रम मार्फत आन्तरिक पर्यटक भित्राउने हाम्रो लक्ष्य हो’ तामाङले भने ‘यसले भ्रमण बर्षलाई सफल बनाउन समेत टेवा पुग्छ भन्ने विश्वास छ ।’ कार्यक्रममा नेपालय ब्याण्ड चितवन, गोरखा तारा साजन गुरुङ, गोरखा मल्टिट्यालेण्ट ग्रुप, द म्युजिकल मन्त्र, डिज्याष्टर ब्य...
मिस नेपालको आवेदन खुल्यो, हेर्नुस कहाँ कहाँ हुँदैछ अडिसन ?
मनोरञ्जन, समाचार, समाज, हाइलाइट-समाचार

मिस नेपालको आवेदन खुल्यो, हेर्नुस कहाँ कहाँ हुँदैछ अडिसन ?

काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो । आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् । नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ । मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।...
गायक कटुवाल तनहुँबाट पक्राउ
प्रदेश ४, मनोरञ्जन, समाचार, समाज

गायक कटुवाल तनहुँबाट पक्राउ

काठमाडौं । परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् । हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए । पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आक्रमण गरेका थिए । विह...
१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'
मनोरञ्जन, समाचार, समाज

१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'

काठमाण्डौं । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति नाटक सेतो कपाल काठमान्डौको रातोपुल स्थित शैली थिएटरमा १० बर्ष पछी पुन मन्चन भैरहेको छ । बरिष्ट प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोट द्वारा लेखन र निर्देशन गरिएको उक्त नाटक आरोहण गुरुकुलमा मन्चन भएको थियो । डार्क कमेडी जनरामा प्रस्तुत गरिएको नाटक सेतो कपाल आर्थिक दृष्टिले अत्यन्तै जोखिम पूर्ण नाट्यकर्मलाइ आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसै भित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित नाटक सेतो कपालको अन्तिम पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागी मंचमा उत्रिएको नाटकको नायक कुमार अग्नि अचानकै कथामा उल्लेखित नाटककारको चरित्र लाइ बिर्सेर स्वयमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ । यहाँ बाट नाटकले नया मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था,हजुरबाको यौन मनोविज्ञान,आफ्नो असफल पहिलो ...
भूकम्पको केन्द्रबिन्दुमा प्याराग्लाईडिङ
पर्यटन, प्रदेश ४, मनोरञ्जन, समाचार, हाइलाइट-समाचार

भूकम्पको केन्द्रबिन्दुमा प्याराग्लाईडिङ

गोरखा । भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण गरिएको छ । पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाईलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरिएकाे हाे । परीक्षणको क्रममा दुईवटा टोली करिब ३० मिनेटसम्म उँडेका थिए । आधा घण्टासम्म आकासमा सयर गर्दा बारपाकका धेरै घर, रमणीय दृष्य, आसपासका डाँडाकाँडा र हिमालको दृष्य देखिएकाले प्याराग्लाइडिङ उडानका लागि बारपाक अति उत्तम रहेको निश्कर्ष टोलीको रहेको स्थानीय खुशी घलेले जानकारी दिए । आउँदो फागुन १० गते पृथ्वी क्लव गोरखाले आयोजना गर्न लागेको गोरखादेखि बारपाकसम्मको मोटरसाईकल ¥यालीको अवसर पारेर उक्त दिन पनि प्यराग्लाईडिङ गर्ने योजना रहेको उनले बताए ।...
नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने
अर्थ, मनोरञ्जन, समाचार, समाज

नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने

काठमाडौं । नेपाल आइडलमा ई-सेवाबाटै भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।  प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८:३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् ।...