भासण गरेर मात्र भोट माग्दैन जगदीश कुसियैत
नेपालअखबार, सुनसरी। सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश कुसियैतले भने केबल भासण गरेर मात्र भोट मागेर हुदैन । बजेट र योजनासहित काम गरेर देखाएका नेता हुन् कुसियैत यति खेरा मतदातामाझ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजनासहित मतदातामाझ सक्रिय देखिएका छन्। यस क्रममा उम्मेदवार जगदीश प्रसाद कुसियैतले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ का योजनाहरूको विवरणसहितको बजेट चार्ट अहिले चर्चाको केन्द्र बनेका छन्। कुसियैत दोस्रोपटक प्रदेश सभामा निर्वाचित हुँदा बिकासको धेरै कामहरु गरेका छन् जस्तै सामुदायिक भवन तथा पूर्वाधार, खानेपानी तथा सिँचाइ, पर्यटन तथा धार्मिक क्षेत्र विकास, सडक तथा पुल निर्माणलगायत विभिन्न शीर्षकमा विनियोजित बजेट उल्लेख गरिएको छ।
कुसियैत पक्षधरहरूका अनुसार यी योजनाहरूले क्षेत्रको समग्र विकासमा मह...









