Monday, July 20

राजनीति

रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले

नेपालअखबार, काठमाडाैं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।...
राैतहटका मुस्लिम समूदायद्वारा खानेपानी मन्त्री अब्दुल खानलाई स्वागत
राजनीति, समाचार, समाज

राैतहटका मुस्लिम समूदायद्वारा खानेपानी मन्त्री अब्दुल खानलाई स्वागत

नेपालअखबार, राैतहट । राैतहटमा मुस्लिम समूदायद्वारा खानेपानी मन्त्री अब्दुल खानलाई स्वागत गरेका छन् ।  राैतहट जिल्लाकाे  चन्द्रनिगाहपुर र  राजपुरमा मुस्लिम माैलानाहरु र अगुवाहरुबाट   मन्त्री अब्दुल खानलाई  भब्य स्वागत गरेकाछन् ।   जनमत पार्टी  र  अध्यक्ष  डा. सि. के. लाई उच्चा सम्मान व्यत्त गर्दै मुस्लिम समुदायकाे प्रतिनिधि क्याबिनेट सम्म पहुच पुराएकाेमा धन्यवाद व्यत्त गरेका छन् ।...
खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत

नेपालअखबार, राैतहट।  खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत गरेकाछन्  । स्थानीय तहमा जनताकाे जनगुनासाे साथै खानेपानीकाे समस्याबारे जानकारी लिन  जिल्ला दाैडमा रहेका मन्त्री खानले बताए । राैतहट  जिल्ला जनमत पार्टीले अभिनन्दन तथा भेटघाट कार्यक्रम  प्रमुखअतिथि खानेपानी मन्त्री अब्दुल खानलाई पार्टीका कार्यकरता साथै स्थानीयले भब्यरुपमा स्वागत गरेका थिए । मन्त्री  खानलाई स्थानीय जनताले   स्थानीय साथै आफ्नो समस्या सुनाएका थिए   । फाेटाे फिचर...
चितवन २ मा उपनिर्वाचन हुने
प्रशासन, राजनीति, समाचार

चितवन २ मा उपनिर्वाचन हुने

नेपालअखबार, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार, आयोगले संघीय संसद सचिवालयबाट औपचारिक पत्र नपाएसम्म सांसद पद रिक्त भएको जानकारी पाउँदैन । सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि हामीले सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्छ ।’...
रवि लामिछानेले छाडे सरकारी निवास
राजनीति, समाचार

रवि लामिछानेले छाडे सरकारी निवास

नेपालअखबार, काठमाडौं । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका हुन् लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।...
प्रकाश ज्वालाको पहलमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य उपकरण हस्तान्तरण
राजनीति, समाचार

प्रकाश ज्वालाको पहलमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य उपकरण हस्तान्तरण

नेपालअखबार, सल्यान । प्रतिनिधि सभा सदस्य तथा नेकपा एकीकृत समाजबादीका उपमहासचिव प्रकाश ज्वालाको पहलमा सल्यानका विभिन्न स्थानीय तहमा स्वास्थ्य उपकरण वितरण गरिएको छ  । सल्यानका स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सम्बन्धी उपकरण नहुदा समयमै छिटो छरितो उपचार गर्नमा समस्या हुने समान्य एक्सरे गर्न समेत सुविधा सम्पन्न ठाउमा लैजानु पर्ने र स्थानीय सेवा ग्राहीलाई आर्थिक भार पर्ने समस्यालाई मध्यनजर गर्दै सांसद ज्वालाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति तथा व्यवस्थापन महाशाखा लाई अनुरोध गरेपछि मन्त्रालयले  भिडियो एक्सरे मेसिन  लगायत १० किसिमका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको थियो । बिहीबार सम्पूर्ण उपकरणहरू  सल्यान जिल्लाका विभिन्न पालिकाहरुलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री प्राप्त गर्ने सल्पा लायनका शारदा नगरपालिका, बनगाड...
एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो
राजनीति, समाचार

एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो

नेपालअखबार, काठमाडौं  । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । आज बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् । निर्वाचनपछि राष्ट्रियसभाले करिब एक पर्षपछि उपाध्यक्ष पाउनेछ । यसअघि २०७८ फागुन २० गते उपाध्यक्ष शशिकल दाहाल पदबाट हटेकी थिइन् ।...
एकीकृत समाजवादी सुनसरीको बैठक सम्पन्न, केहीलाई भित्र्याइयो कोही कारवाहीमा
राजनीति, समाचार

एकीकृत समाजवादी सुनसरीको बैठक सम्पन्न, केहीलाई भित्र्याइयो कोही कारवाहीमा

नेपालअखबार, इटहरी।  नेकपा एकीकृत समाजवादी सुनसरीको बैठक सम्पन्न भएको छ । बिहीबार सदरमुकाम इनरुवामा बसेको पार्टीको पूर्ण बैठकमा जिल्ला अध्यक्ष गोविन्द निरौलाले अब पार्टी चुस्त दुरुस्त र चलायमान बनाइ बढी भन्दा बढी सङठन निर्माण तर्फ लाग्नु पर्ने अवस्था आएको बताउनु भयो। बैठकमा प्रदेश कमिटी उपाध्यक्ष धर्मराज निरौलाले केन्द्रीय तहबाट आएको राजनीतिक निर्देशनलाई तल्लो तहका नेता कार्यकर्ताले समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।  पार्टी र सङठनका  खातामा मात्रै नाम देखिने तर व्यवहारमा काम काज नगर्ने ,बैठकमा नआउने ,घण्टी ,लौरो तिर भोट हाल्ने अनि पार्टी अनुशासन बाट भड्किएर विभिन्न पदको टिकट समात्दै अरु पार्टीको उम्मेद्वार बन्ने र बन्न सघाउने जति सबैलाई छानविन गर्ने र कारबाही प्रकृयामा लैजाने उपाध्यक्ष निरौलाको भनाइ थियो। पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले नी...
प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद  ३२ दिनमै गएको छ ।...
रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
राजनीति, समाचार

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद  ३२ दिनमै गएको छ ।...