Saturday, May 30

प्रधानमन्त्री प्रचण्डले एक महिनामा के-के गरे ?

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

Advertisement

प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।