Sunday, May 10

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा (पूर्णपाठ)

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारले नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले सो कुरा बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठक गरेको सम्बोधनको पूर्णपाठ :