Saturday, May 9

पोखरा मदर्सा ए अहले सुन्नत वल जमात हाजिरि जवाफ तर्फ र नाते रसुल तर्फ प्रथम (फाेटाे फिचर)

नेपालअखबार, पाेखरा । पोखरा मदर्सा ए अहले सुन्नत वल जमात हाजिरि जवाफ तर्फ र नाते रसुल तर्फ प्रथम स्थान हासिल गरेकाे छ ।
स्याङ्जा मुस्लिम समाज पुतलिबजारद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगिता एवं कुराअन तिलावत प्रतियोगितामा सम्पन्न भएकाे थियाे ।
हाजिरि जवाफ तर्फ र नाते रसुल प्रतियाेगिता सञ्चालन हुँदा मदर्साका विधार्थीहरूकाे प्रतिभा साथै ज्ञानमुलक कार्यक्रमले थप हाैसला प्रदान गर्ने  आयाेजक स्याङ्जा मुस्लिम समाज पुतलिबजारका सञ्चालले बताएका छन् ।  आयाेजकका अनुसार १४ वटा मदर्सा सहभागि भएका थिए ।
(फाेटाे फिचर)